Nepali Cinema Market & Producer’s Situation
Manage episode 430720173 series 3588659
नेपालमा जति पनि चलचित्रहरू रिलिज भएका हुन्छन्, तीमध्ये ९० प्रतिशत असफल हुन्छन् । तैपनि सिनेमाको संख्या कम नहुनुका केही आधारहरू छन् । अहिले विभिन्न उपायले लगानीको बाटो खुलेको छ । अब निर्माताहरूले पनि सिनेमा बनाउनुअघि केही कुरामा ध्यान दिनुपर्छ । उनीहरू ‘मैले यो कथा किन ?’ भन्ने सवालमा स्पष्ट हुनुपर्छ ।
20 episod